राजपुरकाे केन्द्र प्रमुख गाेष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न
March 24, 2025: Dang Ghorahi:
आज मिति २०८१ चैत्र ११ गते ग्रामीण महिला उत्थान केन्द्रले प्रबर्धन गरेकाे यस आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजपुरकाे आयोजनामा केन्द्र प्रमुख गाेष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।




