वित्तीय साक्षरता तालिम बबई गाउँपालिका वडा नं 7 चरकमतियामा सम्पन्न
October 12,2026, Dang Ghorahi:
आज मिति 2083 असोज 26 गतेका दिन यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हापुरे बाट गठन भएका केन्द्रका सदस्यहरु लाई वित्तीय साक्षरता तालिम बबई गाउँपालिका वडा नं 7 चरकमतियामा सम्पन्न भयो सो तालिममा बचत तथा ऋणको महत्त्व, सदुपयोग, व्यावसायिक योजना, खर्च तथा आम्दानीको पहिचान जस्ता विषयमा छलफल भएको थियो भने तालिममा 40 जना सदस्यहरुको उपस्थिति रहेको थियो