•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

October 9,2026, Dang Ghorahi:

आज मिति 2083 असोज 20 गतेका दिन यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय तुलसीपुर बि बाट गठन भएका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम तुलसीपुर 10 पढ्धामा सम्पन्न भयो। सो कार्यक्रममा बचत तथा ऋणको महत्त्व, सदुपयोग र आम्दानी तथा खर्चको विश्लेषण, व्यवसायीक योजनाको बारेमा जानकारी गराइएको थियो भने यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सोगत वीर चौधरी ज्यूको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा 68 जना महिला सदस्यहरुको उपस्थिति रहेको थियो।

आज मिति 2083 असोज 19 गतेका दिन यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय तुलसीपुर बाट गठन भएको समूहका सदस्यहरु लाई दंगिसरण गाउँ पालिका बैबाङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बचत तथा ऋणको महत्त्व, सदुपयोग, व्यावसायिक योजना, खर्च र आम्दानीको पहिचान जस्ता विषयमा छलफल भएको थियो भने कार्यक्रममा यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सोगत वीर चौधरी ज्यूको पनि उपस्थिति रहेको थियो ।