वित्तीय साक्षरता अभिमुखिकरण घाेराही गुर्जेमा सम्पन्न
October 2, 2026, Dang Ghorahi:
वित्तीय साक्षरता अभिमुखिकरण घाेराही -१२, गुर्जेमा सम्पन्न भएकाे छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक कार्यक्रमकाे आयोजनागरि समुहमा आबद्ध सदस्यहरुलाई विच साे कार्यक्रम सम्पन्न गरेकाे हाे । कार्यक्रममा बचत, कर्जा, कर्जा विमा, हाल लघुवित्त क्षेत्रमा देखिएका समस्या तथा चुनाैती, अवसर लगायत समसामयिक विषयमा अभिमुखिकरण गरिएकाे थियाे