कर्जाबिमा बापत रकम रु २२००० परिवारमा प्रदान गरियो
October 29, 2025: Dang Ghorahi
आज मिति २०८२/०७/१२ गतेका दिन यस ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय तुलसीपुर ए द्वारा गठन भएको केन्द्र नम्बर ५५ दहरचन्दी महिला उत्थान केन्द्र को सदस्य श्री बसन्ता देवकोटाको असामयिक निधन भयकोमा हार्दिक समबेदना प्रकट गर्दछौं र उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं ,साथै उहाँको परिवार लाई धैर्यधारण गर्ने शक्ति मिलोस । यसैगरी कर्जाबिमा बापत रकम रु २२००० उहाँको परिवारमा प्रदान गरियो ।