विमा वितरण तथा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम सम्पन्न
November 20, 2025: Dang Ghorah:
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. ले एक कार्यक्रम गरि विमा वितरण तथा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ । घाेराही उ.म.न.पा. ११, माझकाेटीमा साे कार्यक्रम सम्पन्न भएकाे हाे । विमाबाफट घाेराही ११, नयाँबस्तीमा गठन भएकाे केन्द्र नं. ५० , हिमाल महिला उत्थान केन्द्रकाे सदस्य स्वा. मायाँ रानाकाे स्वर्गवास भएकाेले विमा स्वरुप ४,३९,१२०/ निजको छाेरा नरेस कुमार रानालाई रकम उपलब्ध गराईएकाे हाे ।
