हापुरेकाे केन्द्र प्रमुख गाेष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न
April 1, 2025: Dang Ghorahi: आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय हापुरेकाे आयोजनामा केन्द्र प्रमुख गाेष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ साे अबसरमा आर्थिकरुपमा बिपन्न परिवारका सरकारी बिद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ।




