•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

मधुवन शाखा बर्दियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम  सम्पन्न

March 4, 2025: Dang Ghorahi

ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड मधुवन शाखा बर्दियाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम  सम्पन्न भएको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरी ज्यू को प्रमुख अतित्थ्यतामा सम्पन्न कार्यक्रमको सभाध्यक्ष शाखा प्रमुख उमेश चौधरी र अतिथिको रुपमा ग्रामीण महिला उत्थान केन्द्रको प्रतिनिधि कार्यक्रम अधिकृत  हित बहादुर थापा रहनु भएको थियो ।

गोष्ठीमा ४ उत्कृष्ट केन्द्र , २ उत्कृष्ट उद्यमी, १ उत्कृष्ट बचत कर्ता र  ५ अनुशासित केन्द्र लाई सम्मान तथा पुरस्कार  प्रदान गरिएको छ ।

संस्थाको आन्तरिक लेखापरीक्षण विभाग प्रमुख नेप बहादुर चौधरीको  स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजिकरण जनशक्ति ब्यबस्थापन विभाग प्रमुख काली दास चौधरीले गर्नु भएको थियो ।