•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

बीमा रकम वितरण गरिँदै

Sept 18, 2025: Dang Ghorahi:

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लमिटेड शाखा कार्यालय नारायणपुर बाट गठित केन्द्र नं 75 कि बाँधी चौधरी र केन्द्र नं 28 की सदस्य जानकी चौधरीको श्रीमान लाहुराम चौधरीको निधनले हामी लाई दुखी बनाएको छ । मृतकको आत्माले शान्ति पावस साथै यस दुःखकाे घडीमा मृतक परिवारजन प्रति ईश्वरले दुःख सहने शक्ति प्रदान गरून् भनी गहिरो समवेदना प्रकट गर्दछौ । यस वित्तीय संस्था बाट कर्जा बीमा सुविधा स्वरूप मृतक बाँधी चौधरीको श्रीमानलाई रु. 6,41,753 I र मृतक लाहुराम चौधरीको श्रीमती जानकी चौधरीलाई रु.२,३०,०००। को चेक प्रदान गरियो।