•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

उधमी सदस्य गौरिकला रोकाय को Rice Mill व्यावसाय

July 17, 2025: Dang Ghorahi: 
 
नेपाल रास्ट्र बैंक बाट ´घ´ बर्गको इजाजत प्राप्त यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड साबिक मातृ संस्था ( ग्रामीण महिला उत्थान केन्द्र ) शाखा कार्यालय हापुरे द्वारा बबई गा.पा. 5 स्थित केन्द्र न. 65 मा आबद्ध उधमी सदस्य गौरिकला रोकाय को Rice MIll व्यावसाय । अहिले उहाँसङ 6 वटा मिल रहेको छ । आफू काममा ब्यस्त संगै ब्यबसाय बाट राम्रो आम्दानी हुनेगरेको बताउनु भयो ।