•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

Leadership Development and Motivational skill Training सम्पन्न

June 5, 2025, Dang Ghorahi:
 
आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाँके र बर्दियामा कार्यरत कर्मचारीहरुलाइ Leadership Development and Motivational Skill Training. बाँकेकाे नेपालगञ्जमा सम्पन्न भएको छ। साे तालिमकाे आयोजना Sunita Trust Foundation Ghorahi Dang ले गरेकाे थियाे ।

तालिममा प्रमुख कार्यकारी अधिकृत सौगात चौधरी, वरिष्ठ कर्मचारी, नेप बहादुर चौधरी, कालिदास चौधरी र तालिम सहजकर्ता एचबी थापाको उपस्थिति रहेको थियो।