आर्थिक रूपमा बिपप्न परिवारका 63 जना छात्र छात्राहरूलाई जनही एक एक वटा स्वीटर प्रदान
December 22, 2025: Dang Ghorahi
आज मिति 2082 पौष 7 गतेका दिन यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सामाजिक उत्तरदाइत्व कोष अन्तरगत श्री जनमुखी प्राथमिक विद्यालय तुलसीपुर 12 टरिगैमा अध्ययनरत आर्थिकरूपमा बिपप्न परिवारका 63 जना छात्र छात्राहरूलाई जनही एक एक वटा स्वीटर प्रदान गरेको छ।
कार्यक्रमका केही झलकहरू