•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

सबैभन्दा धेरै कर दाखिला गरि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएकाे छ

November 17, 2025: Dang Ghorahi: 
 
राष्ट्रिय कर दिवस, २०८२ काे अवसरमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएकाे छ । ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड आर्थिक बर्ष २०८०/०८१ मा सबैभन्दा धेरै कर दाखिला गरि राष्ट्र निर्माणमा महत्वपूर्ण याेगदान पुर्याएकाेमा सम्मानित हुन सफल भएकाे हाे । कार्यक्रम आज तुलसिपुर दाङमा सम्पन्न भएकाे छ ।
 
Also see this news: